प्रधानमन्त्रीमा १७ पटक हारेका पौडेललाई अन्तत: सर्वोच्च पद

काठमाडौँ- ६ दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका रामचन्द्र पौडेललाई पार्टी र सरकारको नेतृत्व सम्हाल्ने अवसर नमिले पनि मुलुकको अभिभावक बन्ने सौभाग्य मिलेको छ।  पौडेल बिहीबार भएको निर्वाचनमा मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्। एमालेका सुवास नेम्बाङलाई पराजित गरेर पौडेलले शीतल निवासको यात्रा सुनिश्चित गरेका छन्। पौडेल प्रधानमन्त्रीको चुनाव १७ पटक हारेर कीर्तिमान बनाउने नेतामा … Continue reading प्रधानमन्त्रीमा १७ पटक हारेका पौडेललाई अन्तत: सर्वोच्च पद