विश्वविद्यालय शिक्षामा अब्बल छात्रा

काठमाडौँ- विनिता निरौला त्रिविको तीनबर्से स्नातकतर्फको परीक्षामा देशभरकै उत्कृष्ट छात्रा हुन्। पद्मकन्या क्याम्पस काठमाडौँबाट बीए उत्तीर्ण उनले ७८.५७ प्रतिशत अंक ल्याएकी छन्। उनले त्रिविको ४८ औँ दीक्षान्त समारोमा दीक्षान्त पदक प्राप्त गरेकी थिइन्। उनलाई यस्तो सफलता सजिलै प्राप्त भएको चाहिँ होइन। काठमाडौँमा डेरा लिएर बसेकी उनले पढाइका लागि निकै संघर्ष गर्नुपरेको बताउँछिन्। निरौलाले भनिन्, ‘मैले … Continue reading विश्वविद्यालय शिक्षामा अब्बल छात्रा