विभेदमै बित्यो ६५ वर्ष

सुर्खेत– विश्वभर अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाइरहँदा नेपालका दुरदराजका महिला यसबारे बेखबर छन्। सहरी क्षेत्रमा पनि अझै कैयौँ महिलालाई आफ्नो अधिकारबारे जानकारी छैन। एक दिन मनाइने दिवसको त उनीहरूलाई कसरी थाहा हुनु? यस्तै भोगाइमा छन् कर्णालीका महिला पनि। कर्णालीका दुर्गम गाउँका अधिकांश महिला कामको बोझले थिचिएका छन्। पुरुषजति वैदेशिक रोजगारीमा जाने भएकाले चुलोचौकोदेखि खेतीपातीसम्मको काम … Continue reading विभेदमै बित्यो ६५ वर्ष