सुर्खेत– विश्वभर अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाइरहँदा नेपालका दुरदराजका महिला यसबारे बेखबर छन्। सहरी क्षेत्रमा पनि अझै कैयौँ महिलालाई आफ्नो अधिकारबारे जानकारी छैन। एक दिन मनाइने दिवसको त उनीहरूलाई कसरी थाहा हुनु? यस्तै भोगाइमा छन् कर्णालीका महिला पनि। कर्णालीका दुर्गम गाउँका अधिकांश महिला कामको बोझले थिचिएका छन्। पुरुषजति वैदेशिक रोजगारीमा जाने भएकाले चुलोचौकोदेखि खेतीपातीसम्मको काम … Continue reading विभेदमै बित्यो ६५ वर्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed