फिल्म निर्देशनमा सफल नारी

काठमाडौँ–  हरेक क्षेत्रमा जस्तै फिल्म निर्देशनमा पनि महिलाको उपस्थिति बलियो हुँदैछ। पुरुष वर्चस्व रहने फिल्म निर्देशनमा पछिल्लो समय महिला संलग्न हुन थालेका छन्। दीपाश्री निरौला, झरना थापा, रेखा थापा, समुन्द्र भट्ट, रेनशा राई, सम्झना रौनियार उप्रेती, पूजा गुरुङ, सबनम मुखियालगायत महिला निर्देशकको सूचीमा नाम राख्न सफल नारी हुन्। लामो समय नेपाली फिल्म तथा टेलिशृंखलामा अभिनय … Continue reading फिल्म निर्देशनमा सफल नारी