आफ्नै लागि ‘गलपासो’ बनेको प्रचण्डको त्यो बोली [भिडियोसहित]

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रचण्डले विगतमा दिएको अभिव्यक्तिलाई आधार मानेर रिट दायर गरिएको हो। मुद्दा दर्ता हुने गरी प्रचण्डले के भनेका थिए त? यसबारे धेरैलाई चासो छ। ०७६ माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजित माघीको कार्यक्रमलाई सम्बोधन गर्दा प्रचण्डले दिएको … Continue reading आफ्नै लागि ‘गलपासो’ बनेको प्रचण्डको त्यो बोली [भिडियोसहित]