मादलमा रत्तिएको मन

‘महिलाले मादल बजाउनु हुँदैन’ शारदा डंगोल (३६) ले बाल्यकालमा पटकपटक सुनेको भनाइ हो। मादलको तालमा रमाउनेका लागि योभन्दा ‘कटु वचन’ अरू केही हुन सक्छ! त्यसैले यी शब्द उनको मनमा च्वास्स बिझ्थ्यो। जतिपटक यस्ता शब्द सुन्थिन्, उनमा मादलप्रतिको मोह झन्झन् बढ्थ्यो। त्यसैले एउटादुइटा हैन एकैचोटि १२ वटा मादल बजाउन सिकिन्। एक घण्टासम्म लगातार १२ वटा मादल … Continue reading मादलमा रत्तिएको मन