अटोले आत्मनिर्भर

सुर्खेत- वीरेन्द्रनगर–१ गैरी गाउँकी ४३ वर्षीया तिलादेवी थापा मगरको दैनिकी अटो चलाएर बित्छ। केही वर्ष अघिसम्म उनले ठेलामा तरकारी र फलफूल राखेर डुलाउँथिन्। मगरले केही समय खुद्रा र तरकारीको पसल पनि चलाइन्। श्रीमान्‌ले भाडाको अटोरिक्सा चलाउँथे। तर पसलभन्दा अटोबाट राम्रो आम्दानी हुने देखेपछि तीलादेवीले पनि अटो सिकिन्। उनी भन्छिन्, ‘अटो चलाउन थालेपछि मेरो कमाइले घरसँगै … Continue reading अटोले आत्मनिर्भर