विदेशको विकल्प- विद्युतीय रिक्सा

विद्युतीय रिक्सा रोजगारी खोज्दै खाडी मुलुक पस्नेको बलियो विकल्प बनेको छ। लुम्बिनी- श्रीमान्‌ले दोस्रो विवाह गरेपछि २०७० सालमा कोखिलामा छोरा र छोरी च्यापेर घरबाट बाहिरिएकी थिइन् ३४ वर्षीया नीरा रायमाझी। अर्घाखाँची छत्रदेवकी नीराको २०६७ सालमा बुटवल जानकीनगरमा विवाह भएको थियो। विवाहको एक वर्षपछि छोरी, त्यसको दुई वर्षपछि छोराको जन्म भयो। श्रीमान्‌ले साथ छोडेपछि ससाना बच्चासहित … Continue reading विदेशको विकल्प- विद्युतीय रिक्सा