प्रचण्डविरुद्ध सर्वोच्चमा दर्ता रिटप्रति माओवादीको ध्यानाकर्षण, भन्यो- अस्वीकार गर्छौँ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनप्रति ध्यानाकर्षण जनाएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै दर्ता गर्न नमिल्ने रिट निवेदन दर्ता गर्न आदेश दिएको भन्दै माओवादीले ध्यानाकर्षण जनाएको हो। प्रचण्डविरुद्ध परेको रिट दर्ता गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतका रजिष्ट्रारले दरपीठ गरेका थिए। तर, फागुन १९ गते न्यायाधीशद्वय ईश्वर … Continue reading प्रचण्डविरुद्ध सर्वोच्चमा दर्ता रिटप्रति माओवादीको ध्यानाकर्षण, भन्यो- अस्वीकार गर्छौँ