माओवादीलाई सखाप पार्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूलाई ‘भूत’ भन्दै टिप्पणी गरेका छन्। आज आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बेपत्ता र साहदत भएकाहरूलाई राज्यले सम्मान गर्न थालेपछि भूतहरू बाटोमा निस्किएको बताएका हुन्। उनले भने, ‘भूतप्रेतहरू बाटामा निस्किँदै केही फरक पर्दैन। उनीहरू उफ्रिँदैमा इतिहास लेख्न … Continue reading माओवादीलाई सखाप पार्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड