नाम र दाम दुवै कमाउँदै महिला

जनकपुरधाम- महिला र पुरुष समान हुन् भनिन्छ। नेपाली समाजमा भने ठिक उल्टो छ। आधुनिकतामा रमाउने युवाले समेत समानता शब्दकोशमै सीमित राखेका छन्। पेसा व्यवसायमा त महिला र पुरुषबीच विभेद छँदैछ। केही महिला भने संघर्ष गर्दै असमानता मात्रै चिरिरहेका छन्। यसबाट उनीहरूको कमाइ र पहिचान दुवै बढेको छ।यस्तैमध्येकी हुन् जनकपुरधाम उपमहानगरपालिका–१३ की २७ वर्षीया बबिताकुमारी राउत। … Continue reading नाम र दाम दुवै कमाउँदै महिला