ग्रामीण एम्बुलेन्स

पोखरा-  ४० वर्षीय आइत विक अटोरिक्सा चालक हुन्। तनहुँको दमौली स्थायी घर भएका उनी विगतमा वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक थिए। पाँच वर्षको प्रवास बसाइपछि २०६९ सालमा स्वदेश फर्किए।  एक वर्षसम्म घरधन्दामै व्यस्त रहे। २०७१ सालमा प्याडल रिक्सा किनेर चलाउन थाले। आम्दानी ठीकै भए पनि दुःख धेरै हुने गरेको विकको अनुभव छ। त्यसपछि अलि सजिलोका … Continue reading ग्रामीण एम्बुलेन्स