यातायात अर्थतन्त्रमा क्रान्ति

सहरबजारदेखि मध्यपहाडका गाउँगाउँ गुड्ने तीनचक्के अटो आयआर्जनको बलियो माध्यम, वैदेशिक रोजगारीको विकल्पका साथै समाजलाई गतिशील बनाउने साधन बनेको छ। चालु आर्थिक वर्ष २०७९/८० को पुससम्म ३ हजार ८४८ वटा विद्युतीय तीन पांग्रे अटो भित्रिएका छन्। यही अवधिमा ३ हजार १०० वटा डिजेल र पेट्रोलबाट चल्ने अटोरिक्सा भित्रिएको भन्सार विभागको तथ्यांक छ। विभागका अनुसार गत आव … Continue reading यातायात अर्थतन्त्रमा क्रान्ति