मुस्ताङमा विश्वविद्यालय खाेल्ने प्रस्ताव चीनविरुद्ध : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्ताव स्वीकार गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले चीनविरुद्ध गद्दारी गरेको आरोप लगाएका छन्। शनिबार स्थानीय तह कर्मचारी संघको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेको ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने प्रस्ताव स्वीकार गरेर प्रचण्ड सरकारले गद्दारी गरिरहेको आरोप लगाएका हुन्। मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने … Continue reading मुस्ताङमा विश्वविद्यालय खाेल्ने प्रस्ताव चीनविरुद्ध : ओली