ढोईको गर्भाधानमा जंगली हात्ती

चितवनको हात्ती प्रजनन केन्द्रमा ढोई गर्भाधानका लागि घरेलु हात्ती होइन, जंगली हात्ती प्रयोग हुन्छन्। हात्तीको प्रजनन कसरी हुन्छ? जवाफ सजिलो छ भाले हात्ती र पोथी हात्तीबीच हुने संसर्गबाट। तर, पोथी हात्ती अर्थात् ढोई सबै भाले हात्तीबाट भने प्रजनन हुँदैनन्। उनीहरूका लागि जंगली हात्ती प्रयोग गर्ने गरिएको छ। आखिर पोथी हात्तीलाई किन जंगली भाले हात्ती नै … Continue reading ढोईको गर्भाधानमा जंगली हात्ती