प्रदेश १ को नाम ‘कोसी’ राखिएपछि यस्तो छ कवि, लेखकहरूको प्रतिक्रिया

इटहरी– प्रदेश १ को नाम ‘कोसी’ प्रदेश भएको छ। प्रदेशले नामकरण पाएसँगै यहाँका कवि, लेखक तथा बुद्विजीवीहरूले हिमालप्रेससँग कुरा गर्दै आफ्नो प्रतिक्रिया दिएका छन्। सुनसरीको इटहरी निवासी प्रसिद्व कवि मनु मञ्जिलले कोसी प्रदेश आफैँमा सुन्दर नाम आएको बताए। ‘कोसी प्रदेश आफैँमा सुन्दर नाम आएको छ, त्यसमा धेरै विवाद आवश्यक छैन,’ उनले भने, ‘कोसी सँग-सँगै किरात … Continue reading प्रदेश १ को नाम ‘कोसी’ राखिएपछि यस्तो छ कवि, लेखकहरूको प्रतिक्रिया