ओली र प्रचण्डको अविश्वासमा देउवा खेल्दा…
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अस्थिर स्वभाव, एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकार र कांग्रेस सभापति शेरबहादुर देउवाको भित्री प्रयासले सत्ता समीकरण फेरिएको छ। छोटो अवधिमा सत्तालाई केन्द्रमा बनाएर फेरिएको समीकरण कति दिगो हुन्छ भन्नेचाहिँ अन्योल छ। पुस १० मा नेकपा माओवादी केन्द्र कांग्रेस गठबन्धन छाडेर एमालेतिर ढल्किएपछि कांग्रेस नेताहरू अत्तालिएका थिए। पाँच दलीय … Continue reading ओली र प्रचण्डको अविश्वासमा देउवा खेल्दा…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed