ओलीजी मेरो पुरानो साथी हो, राष्ट्रपतिमा जिताउनु हुनेछ : रामचन्द्र पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताएका छन्। राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। ‘नेपालको संविधान २०७२ को अक्षर र भावनालाई अक्षरसः पालना गर्ने मेरो कर्तव्य हो। देशको संविधानको रक्षा गर्ने, संघीय लोकतान्त्रिक … Continue reading ओलीजी मेरो पुरानो साथी हो, राष्ट्रपतिमा जिताउनु हुनेछ : रामचन्द्र पौडेल