पुरानै गठबन्धन ब्युँतियो : राष्ट्रपति कांग्रेसलाई, उपराष्ट्रपति जसपालाई

काठमाडौँ- बालुवाटारमा जारी दलहरूको बैठकले निर्वाचनअघिको गठबन्धन ब्युँताउने सहमति गरेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहित सानादलबीच भएको छलफलले राष्ट्रपति कांग्रेसलाई र उपराष्ट्रपति जसपालाई दिने गरी भागबन्डा गरेको हो। यससँगै गठबन्धनमा आठ दल भएका छन्। अब गठबन्धन दलमा  कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोसपा र जनमोर्चा भएका … Continue reading पुरानै गठबन्धन ब्युँतियो : राष्ट्रपति कांग्रेसलाई, उपराष्ट्रपति जसपालाई