राजेन्द्र श्रेष्ठको दाबी : चार दलको बैठकमा उपराष्ट्रपति जसपालाई दिने सहमति भयो

काठमाडौँ- जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने विषयमा दलहरूबीच सहमति भएको दाबी गरेका छन्। बालुवाटारमा शुक्रबार बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको संयुक्त बैठकमा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको श्रेष्ठले दाबी गरेका हुन्। ‍बैठकमा सहभागी भएर बाहिरिनेक्रममा उनले भने, ‘उपराष्ट्रपति जसपालाई दिने सहमति भएको छ, यसविषयमा दलहरूबीच मतभिन्नता … Continue reading राजेन्द्र श्रेष्ठको दाबी : चार दलको बैठकमा उपराष्ट्रपति जसपालाई दिने सहमति भयो