बालुवाटारमा तीन दल : राष्ट्रपतिमा कांग्रेसको आफ्नै दाबी, अरू दलले माधव नेपालको नाम लिए

काठमाडौँ- राष्ट्रपतिको उम्मेदवारको विषयमा छलफलमा जुटेका कांग्रेस, माओवादी, जसपा र नेकपा एकीकृत समाजवादीको बैठक निष्कर्षमा नपुगी सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको अहिलेको बैठकमा दलहरूका आफ्नो आफ्नो दाबीको विषयमा छलफल भएको कांग्रेसका महामन्त्री गगनकुमार थापाले जानकारी दिए। उनका अनुसार छलफल सकरात्मक भए पनि दलभित्रै छलफल गर्न आवश्यक भएकोले साँझ बस्ने गरी बैठक सकिएको छ। ‘राष्ट्रपति … Continue reading बालुवाटारमा तीन दल : राष्ट्रपतिमा कांग्रेसको आफ्नै दाबी, अरू दलले माधव नेपालको नाम लिए