पाँच दलीय बैठक स्थगित

काठमाडौँ– पाँच दलीय बैठक स्थगित भएको छ। चुनावअगाडिको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको बैठक साँझ ५ बजेका लागि बोलाइएको थियो। बैठकअगाडि दलहरू आपसमा छलफलमा जुटेका थिए। तर गठबन्धनमा रहेका दलहरूको संयुक्त बैठक स्थगित भएको गठबन्धनका एक नेताले जानकारी दिए। बैठकलाई पाँच दलीय गठबन्धन ब्युँतिएको घोषणा गर्ने निर्णायक बैठकका रूपमा लिइएको थियो। तर माओवादी केन्द्रले संयुक्त … Continue reading पाँच दलीय बैठक स्थगित