ब्युँतिएला पुरानै पाँच दलीय गठबन्धन?

पाँच दलीय गठबन्धन ब्युँतिएको घोषणा गर्नुअघि माओवादी केन्द्रले एमालेको प्रतिक्रिया चाहेको छ। काठमाडौँ- फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवार मनोनयन दर्ता हुने कार्यतालिका छ। उम्मेदवार मनोनयनको समय नजिकिँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको दौडधुपसँगै व्यस्तता बढेको छ। नेपाली कांग्रेसले राष्ट्रपतिमा दाबी गर्दै आएको छ। अर्कोतिर नेताहरू पुरानै गठबन्धन ब्युँताउने तयारीमा … Continue reading ब्युँतिएला पुरानै पाँच दलीय गठबन्धन?