विवादमा तानिएपछि डीआईजी सिंहले दिए राजीनामा

काठमाडौँ- नेपाल प्रहरीका डीआईजी अशोक सिंहले पदबाट राजीनामा दिएका छन्। ‍शैक्षिक प्रमाणपत्र, नागरिकतालगायतको विषयमा विवाद भएपछि उनले पदबाट राजीनामा दिएका हुन्। सुदूरपश्चिम प्रहरी प्रमुखसमेत रहेका सिंहले बुधबार प्रहरी प्रधान कार्यालय राजीनामा पत्र बुझाएको बताइएको छ। सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी छ। काठमाडौँ बागबजारका विश्प्रकाश भेटवालले सिंहले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान … Continue reading विवादमा तानिएपछि डीआईजी सिंहले दिए राजीनामा