अब टनकपुरबाट विद्युत् निर्यात पनि

काठमाडौँ- नेपालले अब टनकपुरबाट विद्युत् निर्यात पनि गर्न पाउने भएको छ। नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकबाट उक्त निर्णय गरिएको हो। यसअघि टनकपुरबाट नेपालले विद्युत् आयात गर्दै आएको थियो। ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकबाट निर्णय गरिएसँगै निर्यात पनि गर्न पाउने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। बैठकबाट टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल … Continue reading अब टनकपुरबाट विद्युत् निर्यात पनि