शीतल निवासमा भण्डारी : ७ वर्ष, ११ ‘विवाद’

काठमाडौँ-  शीतल निवासमा बसेर शक्तिको अभ्यास गर्न खोजेको, आफ्नो पूर्वदलप्रति चलक बनेको, राजसी शैली अनुकरण गरेको, सुविधाभोगी बन्न खोजेको लगायतका आरोपसहित विद्यादेवी भण्डारी यसै महिनाको अन्तिममा राष्ट्रप्रमुखको जिम्मेवारीबाट मुक्त हुँदैछिन्। केही विषयमा राष्ट्रप्रमुखसँग सम्बन्धित कानुनी संयन्त्र फितलो हुँदा उनको आलोचना भयो। यद्यपि त्यस्ता कानुन संशोधनमा उनको भूमिका देखिएन। सेरेमोनियल राष्ट्रपति भण्डारी आफैँले पदीय मर्यादा भुल्दा … Continue reading शीतल निवासमा भण्डारी : ७ वर्ष, ११ ‘विवाद’