गोंगबु घटनामा संलग्न रहेको आरोपमा ६ जना पक्राउ

काठमाडौँ- प्रहरीले काठमाडौँको गोंगबुँस्थित नयाँबसपार्क क्षेत्रमा तोडफोडमा संलग्न ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। घटनामा संलग्न भएका व्यक्तिलाई कारबाही नगरेको भन्दै सडकदेखि संसद्सम्म गृह प्रशासनको आलोचना भएपछि प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुर बलमता गापा-२ घर भई काठमाडौँ ताराकेश्वर-१० मनमैजु बस्दै आएका विक्रम राई, नुवाकोट पञ्चकन्या गापा-३ घर भई काठमाडौँ टोखा … Continue reading गोंगबु घटनामा संलग्न रहेको आरोपमा ६ जना पक्राउ