‘अरू रावल तयार पार्ने’ ओली चाहनामा लागेको ‘ब्रेक’

काठमाडौँ- २७ कात्तिकमा दैलेख पुगेर चुनावी भाषण गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले सोधे, ‘भीम रावल खोइ?’ ओलीको जबाफ थियो, ‘भीम रावलको माया भए अछाम त्यहीँ पारिपटि छ, जानुहोस्।’ ओली यतिमा मात्रै अडिएनन्, ‘भीम रावलका ठाउँमा अरू रावल तयार गर्ने’ बताएर कार्यकर्तालाई आश्वस्त पार्न खोजे।  एमालेको दसौँ महाधिवेशनमा अध्यक्षमा ओलीलाई टक्कर दिएका … Continue reading ‘अरू रावल तयार पार्ने’ ओली चाहनामा लागेको ‘ब्रेक’