सुदूरपश्‍चिम मुख्यमन्त्रीमा शाह नियुक्त, शपथ ग्रहण शुक्रबार

धनगढी– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार (आज) मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ढलेपछि ठूलो दलको हैसियतले कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका हु्न्। शाहले शुक्रबार पद तथा गोपनीयताको सपथग्रहण … Continue reading सुदूरपश्‍चिम मुख्यमन्त्रीमा शाह नियुक्त, शपथ ग्रहण शुक्रबार