एक महिनामै ढल्यो सुदूरपश्‍चिम सरकार, कांग्रेसलाई खुल्यो बाटो

धनगढी– विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव अस्वीकृत भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन्। नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिने अन्तिम दिन बिहीबार प्रदेशसभामा मुख्यमन्त्री रावलको प्रस्ताव अस्वीकृत भएको थियो। सत्तागठबन्धनले जेलभित्र रहेका नागरिक उन्मुक्ति पार्टीको सर्त पूरा गर्न नसकेपछि सरकार ढलेको हो। उक्त पार्टीले जेलमा रहेका … Continue reading एक महिनामै ढल्यो सुदूरपश्‍चिम सरकार, कांग्रेसलाई खुल्यो बाटो