राष्ट्रपतिमा ओलीले गरे गुरु बरालको नाम प्रस्ताव

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट राष्ट्रपतिका लागि गुरु बरालको नाम प्रस्ताव गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बुधबार भएको भेटमा ओलीले बरालको नाम प्रस्ताव गरेका हुन्। अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका थिए। प्रचण्डले भने गठबन्धनमा छलफल गर्नुपर्ने बताएका थिए। माओवादी बैठकले भने राष्ट्रिय सहमतिका आधारमा … Continue reading राष्ट्रपतिमा ओलीले गरे गुरु बरालको नाम प्रस्ताव