गौतम बुद्ध विमानस्थल सुनसान हुनुमा यस्ता छन् कारण

लुम्बिनी– जेठ २ गते सञ्चालनमा आएको गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पुस ६ गतेदेखि एउटा पनि अन्तर्राष्ट्रिय उडान भएको छैन। आन्तरिकका साथै क्षेत्रीय उडानका लागि बनाइएको विमानस्थल सुनसान हुनुमा एयर रुट, जनशक्तिदेखि छेउछाउका सिमेन्ट उद्योगसम्म कारण बनेका छन्। नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा भएका अवरोध पहिचान गरी सुुझाव दिन महाप्रबन्धक गोविन्दप्रसाद दाहालको संयोजकत्वमा सुुझाव समिति गठन … Continue reading गौतम बुद्ध विमानस्थल सुनसान हुनुमा यस्ता छन् कारण