राष्ट्रपतिमा रस्साकस्सी, गठबन्धनको निर्णय पर्खँदै कांग्रेस

काठमाडौँ– नेकपा एमाले र नेपाली कांग्रेस राष्ट्रपति पदलाई लिएर ‘रणनीतिक खेल’ मा सक्रिय छन्। वर्तमान सत्ता गठबन्धनमा एमालेले राष्ट्रपति पाउने सहमति छ। कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि त्यो सहमतिमा संकटका बादलहरू देखिएका छन्। त्यसैले सहमति भाँडिने हो कि भन्ने चिन्ता एमाले नेताहरूलाई छ। गठबन्धनभित्रको सहमतिअनुसार आफैँले सिफारिस गरेको व्यक्ति राष्ट्रपति बनाउने दाउ … Continue reading राष्ट्रपतिमा रस्साकस्सी, गठबन्धनको निर्णय पर्खँदै कांग्रेस