उर्मिला अर्याल : स्ववियु उपसभापतिदेखि राष्ट्रियसभाको उपाध्यक्षसम्म
काठमाडौँ- पाँच दशकभन्दा बढी समयदेखि वामपन्थी राजनीतिमा संलग्न उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्। एमालेमा छँदा उनले राज्यमन्त्री र मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छन्। २०७८ मा माओवादीबाट राष्ट्रियसभा सदस्य बनेकी अर्याल समकालीन महिला नेत्रीहरूमध्ये अनुभवी मानिन्छिन्। २०२६ सालमा विद्यार्थी संगठनबाट राजनीतिमा लागेकी उनको संसद् प्रवेशचाहिँ २०५६ मा भएको थियो। त्यतिबेला उनी पर्सा जिल्ला क्षेत्र … Continue reading उर्मिला अर्याल : स्ववियु उपसभापतिदेखि राष्ट्रियसभाको उपाध्यक्षसम्म
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed