राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीलाई फिर्ता बोलायो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ। आज आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने र मन्त्रीहरूलाई भने फिर्ता बोलाउने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए। आफ्नो भागमा परेको गृहमन्त्रालय तत्काल नपाउने अवस्था आएपछि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल … Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीलाई फिर्ता बोलायो