रहेनन् पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुसर्रफ

काठमाडौँ- पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ। लामो समययता बिरामी उनको दुबईमा निधन भएको छ। सन् १९९९ मा ‘कु’ गरेर पाकिस्तानमा करिब एक दशक शासन गरेका चार तारे जनरल परवेज मुसर्रफको ७९ वर्षको उमेरमा अस्पतालमा निधन भएको ‘द गार्डियन’ ले जनाएको छ। पाकिस्तानी सेनाले एक विज्ञप्तिमा उनको मृत्युको पुष्टि गरेको ‘द गार्डियन’ ले उल्लेख … Continue reading रहेनन् पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुसर्रफ