आयोगले भन्यो, चितवन २ मा उपनिर्वाचनबाटै पदपूर्ति हुन्छ

काठमाडौँ- निर्वाचन आयोगले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको पदपूर्ति उपनिर्वाचनबाट हुने स्पष्ट पारेको छ। प्रतिनिधिसभा सदस्यमा पराजित नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले आफू स्वतः निर्वाचित हुन पाऊँ भनेर निवेदन दिएपछि आयोगको यस्तो भनाइ आएको हो। आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले भने, ‘सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाअनुसार उक्त निर्वाचन क्षेत्रमा संसद् पद रिक्त भएको … Continue reading आयोगले भन्यो, चितवन २ मा उपनिर्वाचनबाटै पदपूर्ति हुन्छ