स्वतः निर्वाचित भएको घोषणा गर्न उमेश श्रेष्ठको माग

काठमाडौँ–  प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन निर्वाचन क्षेत्र २ बाट उम्मेदवार बनेका उमेश श्रेष्ठले आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न माग गरेका छन्। श्रेष्ठले आइतबार निर्वाचन आयोगमा स्वतः निर्वाचित गर्न मागसहित निवेदन दिएका हुन्। कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठ निर्वाचनमा दोस्रा भएका थिए। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार २६४ मतसहित … Continue reading स्वतः निर्वाचित भएको घोषणा गर्न उमेश श्रेष्ठको माग