‘एमाले अवसरवादी, माओवादी अस्थिर र नेमकिपा संकीर्ण’

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सच्चा कम्युनिस्ट आफ्नो पार्टी मात्रै रहेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी नेपाली श्रमजीवी वर्गको सच्चा प्रतिनिधिका रूपमा रहेको छ। यो पार्टी वर्तमान संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध रहँदै समाजवादी कार्यदिशा अँगालेर अगाडि बढिरहेको छ।’ अध्यक्ष नेपालले पार्टीको केन्द्रीय कमिटी प्रतिवेदन पेस गरेको … Continue reading ‘एमाले अवसरवादी, माओवादी अस्थिर र नेमकिपा संकीर्ण’