माधव नेपालको प्रश्न, गठबन्धनले प्रचण्डलाई कतिन्जेल थेग्ला?

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कहिलेसम्म थेग्ने भन्ने कुनै टुंगो नभएको बताएका छन्। पार्टीको शनिबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धनमा खटपट सुरु भइसकेकाले प्रधानमन्त्री प्रचण्ड संकटमा पर्दै गएको बताए। अध्यक्ष नेपालले भने, ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन। राष्ट्रपतिको चुनावसम्म थेग्ने … Continue reading माधव नेपालको प्रश्न, गठबन्धनले प्रचण्डलाई कतिन्जेल थेग्ला?