एकीकृत समाजवादी बैठकमा अध्यक्ष नेपालले गरे ओलीको आलोचना

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। ललितपुरको बालकुमारीमा शनिबार सुरु भएको केन्द्रीय कमिटीको बैठक आइतबारसम्म जारी रहनेछ। बैठकमा अध्यक्ष नेपालले  राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा. वेदुराम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। बैठक अवधिमा यी दुवै विषयमा  नेताहरुले छलफल गर्नेछन्। प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह … Continue reading एकीकृत समाजवादी बैठकमा अध्यक्ष नेपालले गरे ओलीको आलोचना