नागरिक उन्मुक्तिको अडानमा नैतिक प्रश्न

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुणकुमार चौधरीलाई रिहाइ गर्न दिएको २४ घण्टे अल्टिमेटम सकिएको छ। कैलाली-२ बाट निर्वाचित सांसद चौधरीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो। त्यसै दिन साँझ नागरिक उन्मुक्तिले वक्तव्य जारी गरेर चौधरीलाई रिहाइ गर्न अल्टिमेटम दिएको हो। चौधरीलाई झण्डै १० वर्षअगाडि २०७० मा आगजनीको दोषी ठहर गर्दै … Continue reading नागरिक उन्मुक्तिको अडानमा नैतिक प्रश्न