सहमति कार्यान्वयन गर्न शिक्षामन्त्रीलाई महासंघको ध्यानाकर्षण
काठमाडौँ– नेपाल शिक्षक महासंघले यस अघि सरकारसँग भएको सहमति कार्यान्वयन गर्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको ध्यानाकर्षण गराएको छ। महासंघका पदाधिकारी सहितको टोलीले शिक्षामन्त्री खनाललाई भेटेर आफ्ना माग बारे ध्यानाकर्षण गराएको हो। यस अघि महासंघ र सरकारबीच ०७५ फाल्गुण ९ गते ३० बुँदामा र ०७८ फाल्गुण ९ गते ५१ बुँदामा शिक्षकका समस्या समाधान गर्ने … Continue reading सहमति कार्यान्वयन गर्न शिक्षामन्त्रीलाई महासंघको ध्यानाकर्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed