सरकार बनेको झण्डै १ महिनापछि मधेश प्रदेश मन्त्रिपरिषद्‍ले पूर्णता पाउँदै

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। सत्तारुढ दलहरू नेकपा एमाले, जनता समाजवादी पार्टी, नेपाल (जसपा), जनमत पार्टी र नेकपा माओवादी केन्द्रलाई समेटेर उनले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्। पुस २९ गते बिनाविभागीय ३ मन्त्रीहरूसहित मन्त्रिपरिषद् गठन गरेका मुख्यमन्त्री यादवले त्यसको झण्डै १ महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका … Continue reading सरकार बनेको झण्डै १ महिनापछि मधेश प्रदेश मन्त्रिपरिषद्‍ले पूर्णता पाउँदै