बलात्कार आरोपित सन्दीप राष्ट्रिय टिमको प्रशिक्षणमा

काठमाडौँ- सन्दीप लामिछाने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन्। बलात्कार आरोप लागेपछि राष्ट्रिय टिमबाट निलम्बनमा परेका सन्दीप बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान पुगेका थिए। त्यहाँ केहीबेर अभ्यास गरेका सन्दीप साँझबाट टिमसँगै होटलमा बस्ने टिम म्यानेजर विनोद दासले जानकारी दिए। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग २ शृंखला तयारीका लागि २८ खेलाडीलाई बन्द … Continue reading बलात्कार आरोपित सन्दीप राष्ट्रिय टिमको प्रशिक्षणमा