नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी नेपालगञ्जबाट पक्राउ, काठमाडौँ ल्याइँदै

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन्। मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ‍‍ कैलाली–२ बाट निर्वाचित चौधरीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको हो। २०६६ सालमा ट्याक्टरमा आगो लगाएको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ जरिवानासहितको फैसला गरेको थियो। कैलालीको … Continue reading नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी नेपालगञ्जबाट पक्राउ, काठमाडौँ ल्याइँदै