सरकारबारे निर्णय गर्न रास्वपा बैठक बस्दै, मन्त्रीहरूलाई पनि बोलाइयो
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक आज (बिहीबार) अपरान्ह साढे ४ बजे बस्ने भएको छ। पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकमा केन्द्रीय पदाधिकारी, सांसद र मन्त्रीहरूलाई अनिवार्य रूपमा बोलाइएको छ। नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलाबाट पार्टी सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद गुमाएका थिए। अहिले पनि उनी गृहमन्त्री बन्न लागिपरेका छन्। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल … Continue reading सरकारबारे निर्णय गर्न रास्वपा बैठक बस्दै, मन्त्रीहरूलाई पनि बोलाइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed