सत्तारूढ दलबीच संघीयता र धर्मबारे जुहारी

काठमाडौँ– संघीयता र धर्मको विषयलाई लिएर संसद्मा सत्तारुढ दलबीच जुहारी चलेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्ने एमाले सांसद रघुजी पन्त र राप्रपाका सांसद डा. धवलशमशेर राणाले धर्म र संघीयतालाई लिएर एकअर्काको आलोचना गरेका हुन्। सांसद पन्तले संघीयताविरोधी अभिव्यक्ति दिएको भन्दै सहरी विकासमन्त्री विक्रम पाण्डेको आलोचना गरेपछि राप्रपाका राणा प्रतिवादमा उत्रिएका थिए। उनले आफूहरूले उठाएका मुद्दालाई … Continue reading सत्तारूढ दलबीच संघीयता र धर्मबारे जुहारी