क्यानकाे निर्णय : खेलाडी वर्गीकरण, सन्दीपको निलम्बन फुकुवा र मुद्दा फिर्ता लिन अख्तरलाई आग्रह

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष तथा महिला राष्ट्रिय टिमका सदस्यहरूको वर्गीकरण गरेको छ। केन्द्रीय करारका लागि तयार पारिएको सूचीमा पुरुष टिमका १८ खेलाडीमध्ये पाँच ‘ग्रेड ए’ मा परेका छन्। त्यसरी शीर्ष श्रेणीमा पर्ने खेलाडीमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी र आशिफ शेख छन्। त्यसैगरी ‘ग्रेड बी’ मा आरिफ शेख, … Continue reading क्यानकाे निर्णय : खेलाडी वर्गीकरण, सन्दीपको निलम्बन फुकुवा र मुद्दा फिर्ता लिन अख्तरलाई आग्रह